

-
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि आवेदन आवश्यकताभन्दा तीन गुणा बढी आएको थियो। सर्ट लिस्टमा दुई हजार २६२ जना परेका छन् । उनीहरूलाई सीप परीक्षाको आधारमा नियुक्ति गरिने बताईएको छ ।
सीप परीक्षा फागुन ११ र १२ मा हुने तयारी रहेको छ। प्रदेश १ मा अधिकृतमा ३९० र नायब सुब्बामा २१ जना सर्टलिस्टमा छन्। त्यस्तै, प्रदेश २ मा ४०८ अधिकृतको नाम सर्ट लिस्टमा छ। प्रदेश ३ मा ३३७ अधिकृत र २२ जना सुब्बाको नाम निकालिएको छ। गण्डकीमा २२२, प्रदेश ५ मा ३२७, कर्णालीमा १८६ र सुदूरपश्चिममा २४६ जना अधिकृतहरुको नाम सर्टलिस्टमा छ। त्यस्तै गण्डकीमा ३३ सुब्बाको नाम सर्ट लिस्टमा छ भने प्रदेश ५ मा सुब्बाको नाम छैन। कर्णाली र सुदूरपश्चिममा क्रमशस् ५२ र १८ जनाको नाम निकालिएको छ।
News Desk 0 response मङ्लबार, माघ २९, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



