-
काठमाडौं ।
राष्ट्रिय सर्तकता केन्द्रले २३ जिल्लाका ३७६ कार्यालयमा कार्यरत ११ सय ८ जना कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ।
केन्द्रले गरेको अनुगमनमा उनीहरुले नियम पालना नगरेको पाइएपछि कारवाहीका लागि सामान्य प्रशासन, प्रधानमन्त्री कार्यालय र अन्य सरोकारवाला निकायमा लेखी पठाएको छ ।
ठीक समयमा कार्यालयमा नआउने र तोकिएको पोशाक नलाउने तथा सम्पत्ति विवरण पेश नगर्नेहरुलाई कारवाही गर्न सिफारिस गरेको उनले बताए। यस्ता कर्मचारीलाई विभागीय कारवाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ ।
News Desk 0 response मङ्लबार, माघ २२, २०७५
केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३४० जना कर्मचारीलाई कारवाही गर्नुपर्नेको लागि सिफारिस गरेको थियो।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३