

-
काठमाडौँ । नयाँ मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर असन्तुष्टि प्रकट गरेको छ । परिमार्जन गरेर सरकारले हालै राजपत्रमा प्रकाशित गरेको मर्यादाक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगका पदाधिकारीलाई तल्लो क्रममा राखिएको वताएको छ ।
अख्तियारको सोमबारको बैठकले संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकमा सदस्य रहने पदाधिकारीको मर्यादाक्रम संवैधानिक पदाधिकारीभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहेकाले पुनरावलोकन गर्न भनेको हो ।
संवैधानिक आयोगका पदाधिकारीलाई मर्यादाक्रममा निक्कै तल्लो क्रममा राखिँदा कार्य सम्पादन प्रक्रिया र बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यतासमेत प्रभावित हुने अवस्था सिर्जना हुने अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले बताए ।
News Desk 0 response सोमवार, माघ ७, २०७५
यसले मनोबलमासमेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमासमेतलाई आधार मान्न सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



