

-
काठमाडौं ।
संसदीय सुनुवाइ समितिमा महाअभियोगको चुनौती सुनेपछि प्रतिबद्धता अनुरुपको काम प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले गर्न थालेका छन् । अहिले स्वीकृत भएपनि पछि दुईतिहाईले अहाअभियोग लाउन सक्ने धम्की सांसदहरुवाट पाएका चोलेन्द्रले
गरेको प्रतिवद्धता देशभरका अदालतमा सुक्ष्म निगरानी गर्ने संयन्त्र सुरु गरेका छन्।
राणाले अनुसार अदालतलाई भ्रष्टाचार र विचौलियारहित बनाउनका लागि पहिलो दिन नै बैठक बसेर केही कदम चालेका छन्।
न्याय परिषद्को उच्च स्तरीय न्यायिक अनुगमन समितिले जिल्ला अदालत ललितपुरको अनुगमन गरेको छ।
जोशीको जिम्मेवारी खोसियो
हिजोदेखि पेसी नतोकिएका न्यायाधीश दिपकराज जोशीको जिम्मेवारीसमेत राणाले खोसेका छन्।आज मेलमिलाप परिषद्को अध्यक्ष खोसेर अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई दिएका छन्।
उच्च अदालत जनकपुरमा बेथिति भएको भन्दै न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई पठाएको छ।
परिषद्ले न्यायाधीशहरू माथि पर्ने उजुरीहरूको छानबिनका लागि प्रधानन्यायाधीशको संयन्त्र सक्रिय बनाउने निर्णयसमेत गरेको छ।
संवैधानिक इजलासमा तोकिए न्यायाधीश
सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक विवादमा मुद्दा हेर्न इजलासमा नयाँ न्यायाधीश तोकिएका छन्।पाँच जना रहने इजलासमा प्रधानन्यायाधीश राणासहित दीपकुमार कार्की,केदारप्रसाद चालिसे,मीरा खड्का र हरिकृष्ण कार्की रहने छन्। आज बसेको न्याय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
News Desk 0 response शुक्रबार, पुस २०, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



