

-
१ उपसचिव, ६ शाखा अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले ती कर्मचारीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले अवैध रूपमा लाइसेन्स बिक्री वितरण गरी अनियमितता गरेको अख्तियारको ठहर छ।यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, मेकानिकल इन्जिनियर श्याम केसी र नासु लेखनाथ भुसालविरुद्ध मुद्दा दायर गरिएको हो। यातायात कार्यालय ठूलो भर्याङका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अधिकृत विज्ञान खड्गी र यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।
यातायात कार्यालयमा काम गरिरहेका उनीहरू मुद्दा दायर भएसँगै स्वतः निलम्बित भएका छन्। अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम १ वर्ष कैद सजाय माग गरेको छ। उपसचिव, अधिकृतलगायत कर्मचारीले १५ वर्षयता भ्रष्टाचारको जालो फिँजाएको अख्तियार स्रोतले दाबी गरेको छ।
News Desk 0 response बुधबार, अशोज २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



