

-
काठमाडौं । विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना छन् । यस अवधिमा देशभरिबाट १२ हजार ४७३ वटा नमूनाको पीसीआर परीक्षण भएकामा उपत्यकामा मात्र ४ सय ८ जना संक्रमित भेटिएका हुन् । हिजो शुक्रबार उपत्यकामा ४ सय ५४ जना संक्रमित भेटिएका थिए ।
मन्त्रालयको शनिबारको कोभिड–१९ ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकासहित देशभरबाट १ हजार ४१ जना कोरोनाबाट संक्रमित भएको बताए । यीसँगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ । उनका अनुसार नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ । यो कुल संक्रमितको ६० प्रतिशत हो । त्यसैगरी विगत २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी २४ घण्टाको अवधिमा थप ९ जनाको कोरोनाबाट मृत्यु भएसँगै यसरी हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response शनिबार, भदौ २०, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


