

-
काठमाडौं । बिहीबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । विगत २४ घण्टामा थप १ हजार २२८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये ३९४ महिला र ८३४ जना पुरुष रहेका छन् । मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यीसँगै अहिलेसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको बताएका छन् ।
यसै अवधिमा थप ९ सय १७ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित अहिलेसम्म निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ७ हजार ७४२ र संस्थागत आइसोलेसनमा १० हजार ६७१ जना उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन् । त्यस्तै २४ घन्टाको अवधिमा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको । यसरी अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बिहिबार, भदौ १८, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



