

-
काठमाडौं । उपत्यकामा आइतबार ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा काठमाडौं उपत्यकाबाट मात्र ४ सय २९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
प्रवक्ता डा गौतमका अनुसार काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जना संक्रमित भएका हुन् ।
मन्त्रालयका अनुसार उपत्यकामा ४२९ सहित मुलुकभरबाट एकै दिनमा १ हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । यीसँग नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । यस अवधिमा २६७ जना डिस्चार्ज भएर घर फर्किएसँगै अहिलेसम्म २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।
News Desk 0 response आइतवार, भदौ १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



