

-
काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमण थप १ हजार २ सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यो अहिलेसम्मकै धेरै संख्या हो । यीसँग नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।
त्यसैगरी सोही अवधिमा २६७ जना डिस्चार्ज भएर घर फर्किएको प्रवक्ता गौतमले बताए । यसरी अहिलेसम्म २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै थप १४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले पुष्टि गरेका छन् । यीसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घन्टामा १२ हजार ७ सय १७ वटा नमूनाको पीसीआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७९७ जना पुगेको छ । त्यसैगरी संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ पुगेको छ । त्यसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ६१२ र होम आइसोलेसनमा ६ हजार ९०६ जना रहेका छन् ।
News Desk 0 response आइतवार, भदौ १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



