

-
काठमाडौँ । नेपालमा शनिबार पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । जसमध्ये ६ सय ४२ जना पुरुष र २ सय ४२ महिला छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको प्रवक्ता डा. गौतमले बताए ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनामुक्त भएका छन् । यीसँगै २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार सो अवधिमा ११ हजार ५ सय १६ जनाको पिसिआर परीक्षण भएको छ । यसरी हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ जना रहेको छ ।
शनिबार थप १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँग नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या अहिलेसम्म २०७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response शनिबार, भदौ १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



