

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमण हुनेमा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरका ५४ जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसअघि भदौ ११ गते उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण भएको थियो ।
उपत्यकाका यीसहित विगत २४ घण्टामा मुलुकभरबाट ९२७ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको शुक्रबार कोभिड–१९ अपडेटमा प्रवक्ता डा. गौतमले बताएका छन्।
उनका अनुसार यसै अवधिमा थप १ सय ६९ जना घर फर्किएपछि अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ वटा नमूनाको पीसीआर परीक्षण भएका छन् ।
News Desk 0 response शुक्रबार, भदौ १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



