

-
काठमाडौं । विगत २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ यसअवधिमा १० हजार २ सय २९ वटा नमूनाको पीसीआर परीक्षण हुँदा थप ९२७ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसरी अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा थप १ सय ६९ जना डिस्चार्ज भएका छन् । यीसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार मुलुकभर सक्रिय संक्रमिको संख्या १६ हजार १९ जना रहेको छ । त्यस्तै अहिले क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ९ सय ३९ छ । हालसम्म नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ५८ हजार ११० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response शुक्रबार, भदौ १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



