

-
काठमाडौं । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार १११ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संख्याबारे पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनले यस अवधिमा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको बताएका छन् । यसभन्दा पहिले गत भदौ २ गते १ हजार १६ जना कोरोना संक्रमित भएका थिए ।
त्यसैगरी सोही अवधिमा ५६९ जना कोरोनामुक्त भएको प्रवक्ता डा. गौतमले बताए । यसरी अहिलेसम्म जितेर घर फर्किनेको संख्या २० हजार ७३ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरि क्वारन्टीनमा ९ हजार ४८८ जना रहेका छन् । त्यस्तै हालसम्म ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण भएको छ ।
News Desk 0 response बिहिबार, भदौ ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



