

-
काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या बुधबारसम्म ३४ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभरबाट ८८५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा १३ हजार २५३ वटा नमूनाको पीसीआर परीक्षण भएको बताएका छन् ।
बुधबारको कोभिड–१९ मिडिया ब्रिफिङमा प्रवक्ता गौतमले मुलुकभरबाट थप ३८५ जना डिस्चार्ज भएको बताए । यीसँगै हालसम्म कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ पुगेको छ । यीमध्ये ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ६ हजार २८ जना होम आइसोलेसनमा छन् । त्यसैगरी नेपालमा अहिलेसम्म कुल ६ लाख ३५ हजार २५२ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बुधबार, भदौ १०, २०७७

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



