

-
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरबाट थप ८ सय ५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । उनका अनुसार यी नयाँसँगै नेपालमा अब कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार यस अवधिमा थप ३ सय १३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यीसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।
त्यसैगरी अहिले १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये ८ हजार ५ सय ८१ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ भने होम आइसेलेसनमा ५ हजार ६ सय ६९ जनाको उपचार भइराखेको छ । त्यस्तै क्वारेन्टाइनमा १० हजार ८ सय ५३ जना रहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म मृत्यु हुनेको संख्या १६४ पुगेको छ । यस अवधिमा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ ।
News Desk 0 response मङ्लबार, भदौ ९, २०७७

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



