

-
काडमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको जानकारी दिएका छन् । उनले यसअवधिमा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ५१९ वटा नमूनाको पीसीआर परीक्षण भएको बताए ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोना मुक्त भइ १३६ जना घर फर्किएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।
त्यसैगरी १२ हजार ६२१ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ६ सय ५८ जना पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । यीसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
News Desk 0 response शनिबार, भदौ ६, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



