

-
काठमाडौं । सोमबार थप ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ५२० वटा नमूनाको परीक्षण गरिएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ ।
आज थपिने नयाँ सक्रमितमा काठमाडौं उपत्यकाका मात्र १६८ जना छन् । तीमध्ये काठमाडौंका १०९, ललितपुरका १५ र भक्तपुरका १४ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले पुष्टि गरेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । त्यस्तै देशभर ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । क्वारेन्टाइनमा बस्नेहरुको संख्या १५ हजार १ सय ९८ पुगेको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपालमा कोरोनाकै कारण ज्यानको संख्या १०७ पुगेको छ ।
News Desk 0 response सोमवार, भदौ १, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


