

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बारामा २, मोरङमा १ र सिरहामा १ जनाको मृत्यु भएको हो । यीसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा नयाँसहित कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा २४० जना कोरोनामुक्त भएका छन् । यीसँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ भने कुल संक्रमितमध्ये अहिले ७ हजार ९१३ जनाको उपचार भइरहेको छ । उनीहरु सक्रिय संक्रमित हुन् ।
मन्त्रालयका अनुसार विगत २४ घन्टामा ११ हजार ५ सय ७५ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।
News Desk 0 response शुक्रबार, साउन ३०, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



