

-
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जना कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका नयाँ संक्रमितमा काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ गरी कुल ११९ जना छन् । बिहीबार १२७ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी शुक्रबार मुलुकभरबाट ५९४ जना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा कोभिड–१९ संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् । सोही अवधिमा थप २ सय ४० जना कोरोनामुक्त भएसँगै हालसम्म १७ हजार ७७ जना कोरोना जितेर घर फर्किका छन् ।
त्यसैगरी शुक्रबार पथ चार जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी हालसम्म मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिला २२ जना रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरिका क्वारन्टीनमा १४ हजार ६३८ जना छन् । हालसम्म ४ लाख ९४ हजार ६१३ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको गरिएको छ ।
News Desk 0 response शुक्रबार, साउन ३०, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



