

-
काठमाडौं । पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । सो अवधिमा मुलुकभरका विभिन्न प्रयोगशालामा ८ हजार ४ सय ३२ वटा नमुनाको पीसीआर परीक्षण भएको थियो । यीसँग नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार आज थपिने नयाँ संक्रमितमा काठामाडौं उपत्यकाका ४४ जना छन् । जसमध्ये काठमाडौंका ३६, ललितपुरका ४ र भक्तपुरका ४ जना छन् ।
त्यसैगरी सोही अवधिमा थप १ सय ४० जना डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म निको हुनेहरुको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार नेपालभर ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन् भने कोरोनाकै कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ ।
News Desk 0 response सोमवार, साउन २६, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



