

-
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरबाट थप ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका थिए । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २ सय १४ पुगेको छ । सो अवधिमा ७ हजार ९२६ वटा नमूनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।
आज थपिने नयाँ संक्रमितमा पर्सा जिल्लाकामात्र १३८ जना छन् भने काठमाडौं उपत्यकाका १०६ जना रहेका छन् ।
त्यसैगरी सोही अवधिमा थप ४ सय २५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यीसँगै नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना कोरोनामुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ । त्यस्तै देशभरिका विभिन्न क्वारन्टीनमा रहनेको संख्या १० हजार २०५ पुगेको छ ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response शुक्रबार, साउन २३, २०७७

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



