

-
काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण पर्सामा थप दुईको मृत्यु भएको छ । संक्रमणकै कारण पर्सामा मात्र मृत्यु हुनेको संख्या हालसम्म १७ पुगेको छ । यीसहित देशभरि कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ६० पुगेको हो । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षीया युवती रहेकी छिन् । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेसनल मेडिकल कलेजमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ । शव अस्पतालमै राखेर स्वाब संकलन गरी परीक्षणका लागि नारायणीको प्रयोगशाला पठाइएकोमा मंगलबार रातीमात्र कोरोना पुष्टि भएको बताइएको छ ।
त्यसैगरी पर्साकै कोरोना संक्रमित अर्का ४६ वर्षीय पुरूषको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिएका छन् । वीरगञ्ज निवासी ती पुरूषमा ज्वरो र खोकीको समस्या देखिएको बताइएको छ । उनमा सोमबारमात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
News Desk 0 response बुधबार, साउन २१, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



