

-
काठमाडौं । पछिल्लो २४ घटामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । नयाँ थपिएकासहित नेपालमा हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । यस अवधिमा ७ हजार ६३७ नमुनाको परीक्षण गरिएको थियो ।
मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता गौतमले विभिन्न अस्पतालबाट थप ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएको बताए । यीसहित अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या १४ हजार ९६१ जना पुगेको छ । यो निको हुने दर ७२.१ प्रतिशत हो भने हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अनुसार अहिले सक्रिय संक्रमण भएका व्यक्तिको संख्या ५ हजार ७३२ रहेको छ । यो कूल संख्याको २७.६ प्रतिशत हो । अहिले देशभरिका क्वारन्टीनमा १० हजारभन्दा बढी व्यक्ति रहेका छन् । त्यस्तै अहिलेसम्म ३ लाख ९८ हजारको पिसिआर परीक्षणा भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response सोमवार, साउन १९, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



