

-
काठमाडौंं । शनिबार थप ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा नयाँ संक्रमित थपिएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको जानकारी दिएका छन् ।
मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता गौतमले सो अवधिमा छ हजार ९९३ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको बताए । यसरी हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाबको नमूना परीक्षण भइसकेको उनले जानकारी दिएका थिए ।
अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेका छन् भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या १४ हजार ४९२ पुगेको हो । यो निको हुने दर ७२ प्रतिशतभन्दा बढी हो । त्यस्तै अहिले देशभरिका क्वारन्टीनमा ११ हजार ५३३ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response शनिबार, साउन १७, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



