

-
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । उनले पर्सा जिल्ला वीरगन्ज स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । मधुमेह तथा रक्तचाप पिडित उनको साउन १६ गते मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुने अन्यमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ५६ वर्षीय पुरुष रहेका छन् । उनको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा साउन १५ गते मृत्यु भएको थियो । उनी मुटुसम्बन्धी रोगबाटपिडित थिए । त्यसैगरी वीरगन्ज महानगरपालिकाकै अर्का ३५ वर्षीय पुरुषको साउन १५ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्सा जिल्ला वीरगन्ज महानगरपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको पनि साउन १५ गते मृत्यु भएको हो ।
यीसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
News Desk 0 response शुक्रबार, साउन १६, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



