

नेतालाई खुशी पार्दै राजनीतिक आस्थालाई चुनौती
न्यायालयमा अनुचित राजनीतिक हस्तक्षेप नभएको स्पष्टिकरण दिँदै उनले राजनीतिक नेताहरुलाई प्रभावमा पारे अनि भने, ‘न्यायाधीश नियुक्ति गर्दा राजनीतिक आस्थाका आधारमा नभई पारदर्शी नीति अवलम्बन गर्ने छु ।’
-
काठमाडौं ।
ओमप्रकाश मिश्र नयाँ प्रधानन्यायाधीश नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले सर्वसम्मतरुपमा अनुमोदन गरेपछि उनी प्रधानन्यायाधीश नियुक्त भएका हुन् । समितिले अनुमोदन गरेलगत्तै उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिएसँगै न्यायालयमा अनुचित राजनीतिक हस्तक्षेप नभएको स्पष्टिकरण दिँदै उनले राजनीतिक नेताहरुलाई प्रभावमा पारे अनि भने, ‘न्यायाधीश नियुक्ति गर्दा राजनीतिक आस्थाका आधारमा नभई पारदर्शी नीति अवलम्बन गर्ने छु ।’ मुद्धा फैसलामा अनुचित काम गरेको,एनसेल प्रकरण,रञ्जन कोईरालाको मुद्धा र शैक्षिक प्रमाणपत्रका बिषयमा पनि उनी बिरुद्ध उजुरी परेको थियो । तर, यी बिषयमा सुनुवाई समितिमा खासै छलफल भएन ।
सपथपश्चात् सर्वोच्च अदालतमा कार्यभार सम्हाल्दै प्रधानन्यायाधीश मिश्रले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे।उनले प्रधानन्यायायाधीशले पेशी तोक्ने व्यवस्थासमेत परिवर्तन गर्ने बताए। उनले भने, ‘प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्थालाई परिवर्तन गर्दै अटोमेटिक पेशी तोकिने व्यवस्था ल्याइने छ। जसका लागि विद्युतीय माध्यम अपनाइने छ।’
उनले छोटो समयका लागि पदभार ग्रहण गरेपनि आफ्नो कार्यकालमा न्यायालयमा उल्लेख्य सुधार गर्ने दाबी गरे। ‘छोटो समयका लागि प्रधानन्यायाधीश बन्न लागेपनि मेरो कार्यकालमा उल्लेख सुधार भएको हेर्न पाउनुहुनेछ।’, मिश्रले भने, ‘यसबीचमा न्यायालयमा व्याप्त विचौलियाको समस्या समाप्त गर्नमा मेरो प्रयास रहने छ।’
News Desk 0 response सोमवार, भदौ २५, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



