

-
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १६ जना कोरोनाका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले यो वृद्धिसँगै मंगलबारसम्म देशभरि कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको बताएका छन् । उनका अनुसार चौबीस घण्टामा ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएको र त्यसमध्ये १ सय १६ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार विभिन्न कोरोना उपचार अस्पतालबाट थप ३४ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यीसहित मुलुकभरबाट हालसम्म १० हजार ३ सय २८ जना अर्थात् ६०.५३ प्रतिशत संक्रमितहरू भाइरसमुक्त भएर डिस्चार्ज भएका हुन् । जसमा ३८ जनाको कोरोनकै कारण मृत्यु भएको छ ।
उक्त पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार हाल विभिन्न अस्पतालमा ६ हजार ६९५ सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । त्यस्तै अहिले देशभरिका क्वारन्टीनमा २४ हजार ७१६ जना रहेका छन् । त्यसैगरी हालसम्म २ लाख ९३ हजार ७३९ जनाको पिसिआर विधिबाट नमूनाको परीक्षण भएको छ ।
News Desk 0 response मङ्लबार, असार ३०, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



