• काठमाडौं : सरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ ।

    हिजो (शुक्रबार) भएको निर्णय अनुसार, ४२ जना उपसचिवको सरुवा भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

    त्यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।