-
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान फेरेको आरोपमा एकजना व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले विकास कुमार चापागाईविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा चापागाईसँग ५० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
वादी नेपाल सरकार प्रतिवादी झलकराम अधिकारीसमेत भएको भ्रष्टाचार मुद्दामा अख्तियारले चापागाईलाई साक्षी बनाएको थियो । तर, उनले अदालतमा गएपछि बयान फेरेको आरोप अख्तियारले लगाएको छ ।
अख्तियारले उनलाई यसअघि सजायको मागदाबीमा पूर्ण रूपमा छुट दिई सरकारी साक्षीका रूपमा अदालतमा पेस गरेको थियो ।
चापागाईले विशेष अदालतमा गत जेठ १३ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा मिसिल संलग्न प्रमाण कागजहरूको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले उनीविरुद्ध मुद्दा चलाउनुपरेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
News Desk 0 response बुधबार, असार १०, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३