• काठमाडौं । छ जना सहसचिवको सरुवा गरिएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो ।