-
काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल आजदेखि सकिएको छ । राउत ६५ वर्षे उमेर हदका कारण आज मध्यरातिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले २०८१ साल असोज २० गते सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।
न्याय परिषद्ले यसअघि भावी प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिश गरेको थियो । परिषद्को बैठकले सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठता क्रमका आधारमा सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिश गरेको हो ।
राउतको अवकाशसँगै सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनुहुनेछ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

आइतवार, कार्तिक २, २०८३