-
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न तहका भर्ना प्रक्रियाअघि सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले विद्यालयदेखि उच्च शिक्षासम्मका भर्ना गतिविधि सुरु हुनु अघि निजी रूपमा सञ्चालन गरिँदै आएका यस्ता कार्यक्रमहरू रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।
मन्त्रालयको धारणा अनुसार ब्रिज कोर्स र तयारी कक्षाहरूले विद्यार्थीको मनोवैज्ञानिक अवस्थामाथि प्रतिकूल असर पार्ने तथा शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रयासमा बाधा पुर्याउने देखिएको छ। साथै, यस्ता कार्यक्रमले अभिभावक तथा विद्यार्थीमाथि अतिरिक्त आर्थिक भार सिर्जना गर्ने भएकाले नियन्त्रण आवश्यक भएको उल्लेख गरिएको छ।
News Desk 0 response आइतवार, चैत्र १५, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

आइतवार, कार्तिक २, २०८३