

-
काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्नेलगायत ४ वटा निर्णय गरेको छ । बैठकले जेनजी आन्दोलनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
शुक्रबार अपराह्न सिंहदरबारमा बसेको बैठकले जेनजी घाइतेहरूलाई सम्मान गर्ने पनि निर्णय गरेको छ।
त्यसैगरी, सुरक्षा निकायको अधिकार र कार्यप्रणालीको अध्ययन गर्न कार्यदल गठन गर्ने र शासकीय सुधारका लागि १०० बुँदा पारित गर्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय समेत भएको बताइएको छ।
यी हुन् सरकारले गरेका ४ निर्णय
१) शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
News Desk 0 response शुक्रबार, चैत्र १३, २०८२
२) सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३) शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४) जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



