

-
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक मनोनयनले महत्वपूर्ण कोशेढुङ्गा पार गर्न सफल भएको बताएकी छिन् । सिङ्गो देश नै चुनावी महाकुम्भमा होमिएको उल्लेख गर्दै उनले सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद तथा आभार व्यक्त गरेकी छिन् ।
हिजो बेलुका एक सन्देशमार्फत् प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ मा हुने मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमान र सामथ्र्यका साथ लागिपरेको बताइन्। उनले सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता नगर्ने अनि सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र उच्च मनोबलका साथ परिचालित भएको उल्लेख गरिन् ।
प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रमा हिजो ३४ सय ८४ जनाले मनोनयन दर्ता गराएका छन् । यो उत्साहबाट राजनीतिक वृत्तमा मात्र नभइ निजी क्षेत्र र समग्र अर्थतन्त्रमासमेत सकारात्मक ऊर्जा सञ्चार गरेको उनको भनाई छ । साथै अब अन्योल र अनिश्चितताको अवस्था अन्त्य हुने प्रधानमन्त्री कार्कीको विश्वास छ ।
News Desk 0 response बुधबार, माघ ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



