

-
भारतले सफलतापूर्वक ऐतिहासिक स्पेस–डकिंग परीक्षण गरेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पहिलो पटक अन्तरिक्षमा दुई वटा साना यानलाई एकसाथ जोडेर स्पेस–डकिंङ सफलतापूर्वक पूरा गरेको बीबीसीले जनाएको छ ।
योसँगै भारत स्पेस–डकिंग गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, रुस र चीनले स्पेस–डकिंग गरेका थिए ।
यो प्रविधिले भारतलाई एउटा उपग्रह वा अन्तरिक्ष यानबाट अर्कोमा सामग्री हस्तान्तरण गर्न अनुमति दिनेछ । भारतको स्प्याडेक्स मिसन गएको डिसेम्बर ३० मा भारतीय समयानुसार राति १० बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।
आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने र चन्द्रमामा व्यक्तिलाई राख्ने भारतको महत्त्वाकाङ्क्षी योजनाका लागि यो प्रविधि आवश्यक छ ।
News Desk 0 response बिहिबार, माघ ३, २०८१

सम्बन्धित शीर्षकहरु
-
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३
-
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



