• About
  • Advertisement
  • Contact
  • Thursday 19th , November 2026 | बिहिबार, मंसिर ४, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७ सय विन्दुमाथि


  • शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७ सय विन्दुमाथि
    आज प्रि-ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ। यससँगै सूचक १९७७.८२ अङ्कमा आएको छ। यस अवधिमा ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको ८ सय २९ कित्ता सेयर कारोबार भएको हो।

    काठमाडौं : शेयर बजार आज उच्च अङ्कले बढेको छ । लगातार पाँच कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

    आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज न्यादी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन खानी खोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । हिजो चार अर्ब ४१ करोडको शेयर कारोबार भएकोमा आज तीन सय आठ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३६ करोड रुपैयाँको शेयर खरिदरबिक्री भयो ।

    News Desk   0 response     बुधबार, मंसिर २६, २०८१ 

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?

प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?

बुधबार, मंसिर ३, २०८३
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला

सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला

मङ्लबार, मंसिर २, २०८३
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना घाइते

सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना घाइते

मङ्लबार, मंसिर २, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन

एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन

सोमवार, मंसिर १, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..

    बुधबार, मंसिर ३, २०८३
  • ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..

    बुधबार, मंसिर ३, २०८३
  • एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..

    मङ्लबार, मंसिर २, २०८३
  • सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..

    मङ्लबार, मंसिर २, २०८३
  • सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..

    मङ्लबार, मंसिर २, २०८३
  • प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..

    बुधबार, मंसिर ३, २०८३
  • सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..

    मङ्लबार, मंसिर २, २०८३
  • सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..

    मङ्लबार, मंसिर २, २०८३
  • एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..

    सोमवार, मंसिर १, २०८३
  • स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..

    सोमवार, मंसिर १, २०८३
  • एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..

    सोमवार, मंसिर १, २०८३
  • छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

    आइतवार, कार्तिक ३०, २०८३
  • सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

    शुक्रबार, कार्तिक २८, २०८३
  • काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..

    आइतवार, कार्तिक ३०, २०८३
  • अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

    शुक्रबार, कार्तिक २८, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys