

-
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार गरेको निर्णय अनुसार यो समिति बनाइएको हो ।
मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेश राज सुवेदी र शाखा अधिकृत गौरी प्रसाद आचार्य समितिका सदस्य रहेका छन् भने मन्त्रालयका सूचना अधिकारी समितिको सदस्य सचिवका रूपमा रहेका छन्।
सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सोही ऐनको नियमावली, २०६५ को नियम २० बमोजिम गठित समितिको मुख्य उद्देश्य मन्त्रालय र मातहतका निकायहरूको सेवाप्रवाहसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ र समाधान गर्न उक्त समिति गठन भएको हो ।
समितिले मन्त्रालयबाट प्रवाह हुने सेवासम्बन्धी सेवाग्राहीका गुनासोहरू संकलन गर्ने, प्राप्त गुनासोहरूलाई सम्बन्धित महाशाखामा पेश गर्ने, मातहतका विभाग, केन्द्र, प्रयोगशाला र अस्पतालहरूबाट प्रवाह हुने सेवाका गुनासोहरूको अनुगमन गर्ने लगायतका कार्य गर्नेछ ।
प्रमुख कार्यहरूमा मन्त्रालयमा आएका गुनासोहरूलाई सम्बन्धित निकायमा पठाई त्यसको उचित सम्बोधन भए नभएको नियमित रूपमा अनुगमन गर्ने र सेवाग्राहीहरूका लागि गुनासो गर्ने सरल र सुलभ माध्यमका बारेमा सूचना प्रकाशन गर्ने जस्ता कार्य रहेका छन् ।
News Desk 0 response बुधबार, मंसिर १९, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



