-
काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गर्ने भएका छन्। भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सका अनुसार पुटिनले छिट्टै भ्रमण गर्ने भएका हुन् । यद्यपि मिति तय भने भइसकेको छैन।
रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले टाइम्ससँगको कुराकानीमा भ्रमणबारे जानकारी गराएका हुन्।
‘भ्लादिमिर पुटिनको भारत भ्रमण गर्ने मिति छिट्टै घोषणा हुन्छ र रूसले यसको तयारी थाल्नेछ,’ उनले भनेका छन्।
News Desk 0 response मङ्लबार, मंसिर ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३