

-
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बम बहादुर मिश्रले, क्रस बोर्डर पेमेन्ट सम्झौता नेपाली अर्थतन्त्रका लागि कोसे ढुङ्गा भएको दाबी गरेका छन् ।
बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले, राष्ट्र बैंकले नीतिगत व्यवस्था कार्यान्वयन र नयाँ योजना निर्माणलाई सँगसँगै लगेको दाबी गरे ।
नेपाल राष्ट्र बैंकले पोलिसी इम्पलीकेसनमा समावेशितालाई मध्यनजर गर्दै डिजिटाईजेसनलाई व्यापक रुपमा प्रवर्धन गर्ने कुरा गरेको छ । नेपाल भारत डिजिटाइजेसनलाई क्रस बोर्डर पेमेन्टमार्फत एमओइ पनि भएको छ । त्यो हाम्रो लागि माइलस्टोन हो ।’ उनले भने ‘वित्तीय समावेशीता डिजिटाइजेसन, हाइड्रो, कृषिलगायतका क्षेत्रमा नेपाल राष्ट्र बैंकले सधैँ सहकार्य गर्ने छ । देशको तिन चौथाई हिस्सा ओगट्ने निजी क्षेत्रसंग एक्सक्लुड गरेर नेपाल राष्ट्र बैंकले कहिले पनि काम गर्दैनन् । ’
नेपाल राष्ट्र बैंक देशमा पर्न गएको आर्थिक समस्या समाधानका लागि आवश्यक काम गर्न तयार रहेको उनको भनाई छ ।
News Desk 0 response बिहिबार, अशोज २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


