

-
काठमाडौं : अमेरिकाको न्युयोर्क सहरमा बाढीका कारण आपतकाल घोषणा भएको छ । आँधीपछि आएको बाढीका कारण जनजीवन प्रभावित भएपछि न्युयोर्कका गभर्नर क्याथी होचुलले आपतकाल घोषणा गरेकी छिन् । लगातार ठूलो वर्षा भएपछि न्युयोर्कका सडक र बस्तीमा बाढी पसेको छ । सडक, विद्युत लगायतका सेवा अवरोध भएको बीबीसीले जनाएको छ ।
न्युर्योकको जनजीवन ठप्प जस्तै भएको छ । यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बढ्दो तौलका कारण न्युयोर्क सहर लगातार डुबिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुटजर्स युनिभर्सिटीले संयुक्त रुपमा तयार पारेको प्रतिवेदनमा सन् २०१६ देखि २०२३ सम्ममा लागार्डिया विमानस्थल ४ दशमलव ६ मिलिमिटर डुबिसकेको उल्लेख छ । जमिन तलतिर जाँदै गर्दा समद्रको सतह माथि आउन थालेको अध्ययनको निष्कर्ष छ ।
प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले न्युयोर्कको तटीय क्षेत्रलाई बाढीबाट जोगाउन निरन्तर चुनौती रहेको उल्लेख गरेका छन । न्युयोर्क सहरका १० लाखभन्दा बढी भवनको तौल झण्डै १७ ट्रिलियन पाउण्ड रहेको र जसका कारण सहर बिस्तारै भासिँदै गएको प्रतिवेदनमा भनिएको छ । उपग्रहको रडारबाट डाटा प्रोसेसिङ प्रविधि प्रयोग गरिएको अध्ययनले पछिल्लो वर्षहरुमा न्युयोर्कको सहरी क्षेत्रमा हरेक वर्ष झण्डै एक दशमलव ६ मिलिमिटर सतह तल जान थालेको देखिएको प्रतिवेदनमा उल्लेख रहेको सीएननले जनाएको छ ।
News Desk 0 response शनिबार, अशोज १३, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


