

-
अजरबैजानको सेनाले नागोर्नो–काराबाख क्षेत्रमा आक्रामक कारबाही शुरु गरेको २४ घण्टाभित्रै आर्मेनियाली जातीय लडाकुहरूको सेना युद्धविराम गर्न सहमत भएको छ । उनीहरूले रुसले तोकेका सर्तहरू स्वीकार गरेका बीबीसीले जनाएको छ ।
अजरबैजानको सेनाले हिजो मङ्गलवारदेखि आक्रमण शुरु गरेको हो । आक्रमणमा ३२ जनाको मृत्यु भएको नागोर्नो–काराबाखका अधिकारीहरूले बताएका छन् । युद्धविराममा स्थानीय सेनाबाट हतियारहरू पूर्णरूपमा हटाउने र आर्मेनियाली सुरक्षा बलको फिर्ती समावेश छ ।
नागोर्नो–काराबाख क्षेत्रमा आर्मेनियाली जातीय लडाकुहरूले केही महिनादेखि तनाव सृजना गरिरहेका थिए । नागोर्नो–काराबाखको धेरैजसो जनसङ्ख्या आर्मेनियाली मूलका मानिसको छ । तर अन्तर्राष्ट्रिय विश्वले यस क्षेत्रलाई अजरबैजानको भागको रूपमा मान्यता दिन्छ ।
यी दुवै देश दक्षिण काकेशस क्षेत्रमा अवस्थित छन् । जुन पूर्वी युरोप र एसियाको पहाडी क्षेत्र हो । अजरबैजान र आर्मेनियाबीच तीन वर्षअघि पनि लामो युद्ध चलेको थियो ।
News Desk 0 response बुधबार, अशोज ३, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


