

-
रामेछाप : रामेछापमा माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका छन् । मन्थली नगरपालिका–५ सुनारपानीको साखापानी भन्ने ठाउँमा आज बिहीवार दिउँसो कमेरो माटो लिन गएका तीन जनालाई माटोको ढिस्कोले पुरेको हो ।
आउँदै गरेको विजयादशमीमा घर पोत्नका लागि कमेरो माटो जोहो गर्न गएका सुनारपानीका कृष्णबहादुर सार्की, कृष्णबहादुर बसेल र आइते सार्कीलाई माटोको ढिस्कोलो पुरेको हो । माटो खन्दै गर्दा ढिस्को झरेर पुरेको स्थानीयले देखेपछि तत्काल घटनास्थलबाट उद्धार गरेर उनीहरूलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइएको मन्थली–५ सुनारपानीका वडाध्यक्ष नविक कार्कीले जानकारी दिए ।
अहिले घाइतेहरूको अवस्था सामान्य रहेको मन्थली अस्पतालका डा। केशव धामीले जानकारी दिए । रामेछापमा बर्सेनि चाडबाडका बेला यस्ता घटनाहरू हुने गरेका छन् ।
News Desk 0 response बिहिबार, भदौ २१, २०८०

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३
-
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


