

-
इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० सम्मेलनमा सहभागी विश्वका शीर्ष नेताहरूले युक्रेनमा रुसी आक्रमणबारे निन्दा गरिरहँदा मस्कोले किएभमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
युक्रेनको राजधानी किएभमा क्रुज क्षेप्यास्त्र प्रहार भएको अपुष्ट विवरण बीबीसीले उल्लेख गरेको छ । आक्रमणबाट किएभमा एक जनाको ज्यान गएको छ भने कम्तीमा दुईवटा आवासीय भवनमा क्षति पुगेको छ । रुसले युक्रेनका अरु केहि सहरमा समेत क्षेप्यास्त्र आक्रमण गरेको छ ।
जी–२० सम्मेलनमा भने धेरैजसो देशले युद्धलाई लिएर रुसको निन्दा गरेका छन् । सम्मेलनमा रुसको प्रतिनिधित्व गरेका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ बाली छाडेसँगै आक्रमण भएको खबरमा उल्लेख छ । सम्मेलनमा उनले पश्चिमा देशहरूले ‘राजनीतिकरण’ को प्रयास गरेको टिप्पणी गरेका छन् ।
युक्रेन युद्धमा भएको क्षतिको खर्च रुसले तिर्नुपर्ने अन्तर्राष्ट्रिय आह्वानलाई मस्कोले अस्वीकार गरेको छ । हिजोदेखि सुरु भएको सम्मेलन आज सकिँदैछ ।
News Desk 0 response बुधबार, कार्तिक ३०, २०७९


सम्बन्धित शीर्षकहरु
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१