

-
काठमाडौं : काठमाडौं महानगरपालिकाले एक हप्तासम्म थुप्रिएको फोहर आजदेखि उठाउने भएको छ ।
महानगरपालिकाले सूचना निकालेर बिहानैदेखि फोहर उठाउने भएकाले पायक पर्ने ठाउँमा फोहर सङ्कलन गरेर राख्न अनुरोध गरेको छ ।
बञ्चरेडाँडासम्म फोहर लैजाने सडक निर्माणको काम सकिएकाले आजदेखि फोहर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिनअघि महानगरले एक हप्तासम्म फोहर नउठ्ने जानकारी गराएको थियो ।
एक हप्तासम्म फोहर नउठ्दा काठमाडौंमा दुर्गन्ध फैलिएको छ । लगातार पानी परिरहेकाले काठमाडौंका सडकमा लिचेट बग्न थालेको छ ।
फोहरका कारण प्रदूषणसँगै सङ्क्रामक रोग सङ्क्रमणको जोखिम पनि बढेको छ । फोहरको डङ्गुरका कारण यात्रुलाई ओहोरदोहोरमा समस्या भइरहेको छ । थुप्रिएका फोहर आजैदेखि उठाउने भनिए पनि सबै फोहर आजै उठाउन नसकिने महानगरपालिकाले जनाएको छ ।
News Desk 0 response बिहिबार, साउन १२, २०७९

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



