

-
रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता सुरु गरेका हुन् ।युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसको एक क्षेत्रमा भइरहेको दुईपक्षीय वार्ताको सुरुमै युक्रेनले युद्धविराम गरेर वार्ता अघि बढाउन आग्रह गरेको बीबीसीले जनाएको छ ।
यसअघि वार्ता टोली पठाउँदै गर्दा पनि युक्रेनी राष्ट्रपतिको कार्यालयले तुरुन्त युद्धविराम र रुसी सेना फिर्ता गर्न चाहेको बताएको थियो । युक्रेनले युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्तीको माग राखेपछि वार्ताले सकारात्मक मोड लिने सम्भावना कम रहेको अधिकारीहरूले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरूले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका थिए ।
रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन् । रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले पनि रुसी दुवै पक्षको हितमा भएको सम्झौतामा पुग्न चाहेको बताएका बीबीसीले जनाएको छ ।
युक्रेनको राष्ट्रपति कार्यालयले तुरुन्त सङ्घर्ष विराम लागू हुनुपर्ने र रुसी सेनालाई देशबाहिर निकाल्नुपर्ने जनाएको छ । यस्तै रुसका मध्यस्थकर्ता भ्लादिमिर मिदियन्सकीले रुसले दुवै पक्षका हित हुने सम्झौता चाहेको बताएका छन् ।
यो वार्ता सुरु हुनुभन्दा अघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन र युक्रेनलाई तुरुन्त युरोपेली सङ्घको सदस्यता दिन माग गरेका थिए।
News Desk 0 response सोमवार, फाल्गुन १६, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


