• बेइजिङ : जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
    देश संख्या
    विश्व ३६ करोड २१ लाख ३० हजार ४२३
    अमेरिका ७ करोड ९ लाख ९ हजार ५२७
    भारत ४ करोड ८५ हजार ११६
    ब्राजिल २ करोड ४५ लाख ६० हजार ९३
    फ्रान्स १ करोड ७८ लाख ४८ हजार २९१
    बेलायत १ करोड ६२ लाख ६० हजार ८८२
    टर्की १ करोड ११ लाख ६७ हजार ९२७
    रुस १ करोड ११ लाख २९ हजार ३१८
    इटाली १ करोड ३ लाख ८३ हजार ५६१
    स्पेन ९५ लाख २९ हजार ३२०