

-
बेइजिङ नाटोले वैचारिक पूर्वाग्रह त्याग्नुपर्छ र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सुरक्षा कायम गर्न थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धनको रूपमा नाटोले शीतयुद्धको मानसिकता र वैचारिक पूर्वाग्रहहरू त्याग्नुपर्दछ, अन्तरराष्ट्रिय र क्षेत्रीय सुरक्षा एवं स्थायित्व कायम गर्न थप प्रयास गर्नुपर्छ, मन्त्रालयले सुरक्षा ग्यारेन्टीमा रूसको प्रस्तावमा टिप्पणी गर्दै उक्त कुरा बताएको स्पुतनिकले लेखेको छ ।
डिसेम्बर १७ मा रूसी विदेश मन्त्रालयले रुस र अमेरिका र नेटो बीच सुरक्षा ग्यारेन्टीमा मस्यौदा सम्झौता प्रकाशित गरेको छ।
यस सम्बन्धी कागजातहरू पहिले नै वाशिंगटन र यसका सहयोगीहरूलाई हस्तान्तरण गरिएको छ।रुसी उप-विदेशमन्त्री सर्गेई र्याबकोभले स्पुतनिकलाई बताएअनुसार यदि नाटो र अमेरिकाले सुरक्षा ग्यारेन्टीको लागि रुसको मागलाई जवाफ दिएन भने यसले नयाँ टकराव निम्त्याउन सक्छ।
News Desk 0 response मङ्लबार, पुस ६, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


