• विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा १ हजार ९५९ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५२ हजार २१७ जनाको मृत्यु भएको छ ।

    युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९६९ जना, स्पेनमा २२ हजार ५२४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ जना, बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५८९ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

    यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।

    कोरोनामहामारीको पछिल्लो स्थिति

    क्र.सं.महादेशकूल संक्रमितनिको भएकाकूल मृत्यु
     विश्वभर२८,३३६९७८,०७,४६९१,९७,३५४
    १.अमेरिका९,२५,७५८१,१०४३२५२,२१७
    २.इटाली१,९२,९९४६०,४९८२५,९६९
    ३.स्पेन२,१९,७६४             ९२,३५५                   २२,५२४
    ४.फ्रान्स१,५९,८२८४३,४९३२२ ,२४५ 
    ५.ब्लायत१,४३,४६४३४४१९,५०६
    ६.बेल्जियम४४,२९३१०,१२२६६८९
     दक्षिण एसियाली मुलुकहरु   
    १.भारत२४,५३०५,४९८७७५
    २.पाकिस्तान११,९४०२,७५५२५२   
    ३.बंगलादेश४,६८९                ११२  १३१
    ४.अफगानिस्तान१,३५१ १८८४३
    ५.श्रीलंका४२०११६                      
    ६.माल्दिभ्स १२९१६
    ७.नेपाल४९११
    ८.भूटान

    एजेन्सी