

-

काठमाडौँ । एक जनामा थप कोरोना भाइरसको सङ्क्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उदयपुरमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा ३३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । अहिलेसम्म ३२ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये चार जना पूर्ण रुपमा स्वस्थ भएर घर फर्किसकेका छन् ।
आज देखिएका सङ्क्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको छ र त्यसको लागि टोली पठाइसकिएको छ । वीरगञ्जमा २२१ र उदयपुरमा ३२० जनामा परीक्षण भइरहेको छ । उनका अनुसार अहिलेसम्म ३६ हजार ७१९ को कोरोना परीक्षण भएको छ भने १०७ आइसोलेशनमा छन् । कल सेन्टरमा दुई हजार १८५ प्रश्नको उत्तर दिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



