

-

विश्वव्यापी महामारीको रुपमा फैलिएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना स्वस्थ भएर घर फर्केका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १५ मुलुकको पछिल्लो विवरण :
देश
अमेरिका : मृतक – २३ हजार ६४४, सङ्क्रमित – ५ लाख ८७ हजार १७३, स्वस्थ भएका – ३६ हजार ९४८
स्पेन : मृतक – १७ हजार ७५६, सङ्क्रमित – १ लाख ७० हजार ९९, स्वस्थ भएका – ६४ हजार ७२७
इटाली : मृतक – २० हजार ४६५, सङ्क्रमित – १ लाख ५९ हजार ५१६, स्वस्थ भएका – ३५ हजार ४३५
फ्रान्स : मृतक – १४ हजार ९६७, सङ्क्रमित -१ लाख ३६ हजार ७७९, स्वस्थ भएका – २७ हजार ८१८
जर्मनी : मृतक – ३ हजार १९४, सङ्क्रमित – १ लाख ३० हजार ७२, स्वस्थ भएका – ६८ हजार २००
बेलायत : मृतक – ११ हजार ३२९, सङ्क्रमित – ८८ हजार ६२१, स्वस्थ भएका – ३४४
चीन : मृतक – ३ हजार ३४१, सङ्क्रमित – ८२ हजार २४९, स्वस्थ भएका – ७७ हजार ७३८
इरान : मृतक – ४ हजार ५८५, सङ्क्रमित – ७३ हजार ३०३, स्वस्थ भएका – ४५ हजार ९८३
टर्की : मृतक – १ हजार २९६, सङ्क्रमित – ६१ हजार ४९, स्वस्थ भएका – ३ हजार ९५७
बेल्जियम : मृतक – ३ हजार ९०३, सङ्क्रमित – ३० हजार ५८९, स्वस्थ भएका – ६ हजार ७०७
नेदरल्यान्ड्स : मृतक – २ हजार ८२३, सङ्क्रमित – २६ हजार ५५१, स्वस्थ भएका – २५०
स्विट्जरल्यान्ड : मृतक – १ हजार १३८, सङ्क्रमित – २५ हजार ६८८, स्वस्थ भएका – १३ हजार ७००
क्यानाडा : मृतक – ७८०, सङ्क्रमित – २५ हजार ६८०, स्वस्थ भएका – ७ हजार ७५६
ब्राजिल : मृतक – १ हजार ३५५, सङ्क्रमित – २३ हजार ७२३, स्वस्थ भएका – २ हजार ७९
रुस : मृतक – १४८, सङ्क्रमित – १८ हजार ३२८, स्वस्थ भएका – १ हजार ४७०
News Desk 0 response मङ्लबार, बैशाख २, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



